नियम १५क
धितोपत्र बजारले शाखा खोल्न सक्ने
  धितोपत्र बजारले धितोपत्र कारोबारमा सहभागिता बढाउन र कारोबार सञ्चालनमा व्यापकता ल्याउन बोर्डको पूर्व स्वीकृति लिई नेपालभित्र शाखा वा उपशाखाहरू खोल्न सक्नेछ ।